Ns TelevisionHD
Ns TelevisionHD
  • 1 374
  • 216 203

Відео

NEPALI POEM BY || GOVINDA PAUDEL || @nawasahitya
Переглядів 5214 днів тому
NEPALI POEM BY || GOVINDA PAUDEL || @nawasahitya
NEW NEPALI POEM BY || GOVINDA PAUDEL || @nawasahitya
Переглядів 23314 днів тому
लाइक, कमेन्ट, शेयर गर्नुहोस् / -गोविन्द पौडेल वारीमा राउने फुले पनि फुलोस् मलामी जान भुले पनि भुलोस् खोरको वाखो किन कराको वाइफाईको सिग्नल किन हराको ? रछ्यानमा भाँडा थुप्रेकै छ मोवाइलमा मान्छे कुप्रेकै छ माथि माथि सार्छ एक हलको मेलो बराबर तलतल झार्छ धावकको चेलो बराबर वेतोडमा छ जिन्दगी अफरोडमा छ जिन्दगी कतिबेला बिहान हुन्छ ? कतिवेला साँझ हुन्छ ? कतिवेला छेउमा पर्छ ? कतिवेला माझ हुन्छ ? ओछ्यानमै द...
वासुदेव रिजाल स्मृतिग्रन्थ विमोचन तथा सोमबहादुर घलान लामा सम्मान समर्पण समारोह २०८१ । @nawasahitya
Переглядів 8621 день тому
वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरद्वारा गायक सोमबहादुर घलान लामा सम्मानित हुनु भएको छ । ५० हजार रुपैयाँ राशिको सम्मानद्वारा सम्मानित लामा अशक्त अवस्थामैँ कार्यक्रममा उपस्थिति हुनुहुन्थ्यो । सक्रिय जीवनकालमा शिक्षणपश्चात् संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत रहनु भएका घलानको आफ्नै शब्द र स्वरमा रहेको सो गीत रेडियो नेपालद्वारा रेकर्ड भएको हो । कार्यक्रममा समाजसेवी कृष...
SAMATA SAHITYA UTSAW 2081 | @nawasahitya
Переглядів 1421 день тому
SAMATA SAHITYA UTSAW 2081 | @nawasahitya
एमाले, काङ्ग्रेस, माओ आदि इत्यादिले देशलाई दुनो गाइ बनाएर दुई रहेका छन् । -निभा शाह
Переглядів 1628 днів тому
एमाले माओ काङ्ग्रेस आदि इत्यादिले देशलाई दुनो गाइ बनाएर दुई रहेका छन् । दुन सक्के को दिन विदेश भाग्ने भोलान देश दुनेहरु। यो बब्यवस्था नै यस्तो हो । लेनिन आएर यो ब्यवस्था चलाए भने पनि केही हुदैन भनेको हो । महिलाको पनि विद्या जी रास्ट्रपति भएर के भो उहीँ कठपुतली भनेको हो । कि त !
हेटौँडामा कवि विमल वैद्यको ‘युगको तटमा उभिएर’ कवितासङ्ग्रहमा सङ्ग्रहित तथा नयाँ कविताहरू वाचन ।
Переглядів 1428 днів тому
छोडिजानेहरूका रहर बढी हुँदो हो छोडिजानेहरूको सहर अर्कै हुँदो हो लाग्छ दुख्ने कुनै अवयव हुँदैन बिदाइमा हत हल्लाए जस्तै हल्लिँदैन मन उसको जुन दिन हल्लिन्छ मन र रिक्तताको आभासले भतभती पोल्न थाल्छ त्यतिबेला एउटा चिसो सम्झनाले तिम्रै आँखाअघि आत्महत्या गर्नेछ । कवि विमल वैद्यका ‘छुटेर जानेहरू’ कविताको एक कवितांश हुन् यी हरफहरू । हेटौँडामा एक कार्यक्रममा कवि कवि वैद्यको ‘युगको तटमा उभिएर’ कवितासङ्ग्रह...
प्रलेस मकवानपुरमा विशाल अधिकारीको नेतृत्व, निभा शाह सम्मानित
Переглядів 1828 днів тому
पौष २०, मकवानपुर । प्रगतिशील लेखक सङ्घ मकवानपुरको नेतृत्वमा विशाल अधिकारी चयन हुनु भएको छ । नवौँ अधिवेशनमार्फत् अधिकारीको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । समितिमा निम्नानुसारका व्यक्तिहरू रहनु भएको छः १. अध्यक्ष, विशाल अधिकारी २. उपाध्यक्ष, लिला उर्बशी ३. सचिव, गायत्री रुपाखेती ४. सहसचिव, रमेश अविरल ५. कोषाध्यक्ष, विधान आचार्य ६. सदस्य, राजकुमार चौधरी ७. सदस्य, निलहरि ढुङ्गेल ...
निभा शाहकाे बहुचर्चित कविता : मनसरा |
Переглядів 2628 днів тому
मनसरा पसिना बगेर दुनियाँ बदलिने भए भरियाको दुनियाँ उहिल्यै बदलिसक्थ्यो मनसरा । रगत बगेर दुनियाँ बदलिने भए जनताको दुनियाँ उहिल्यै बदलिसक्थ्यो मनसरा । जब कि मनसरा ! रगत-पसिनाले नै दुनियाँ बदलिने हो रगत-पसिनाले नै नबदलिएको दुनियाँ किन बदलिएन ? कहिल्यै आगो भर्भराएको सुन्यौ मनसरा ? आगो बोलिरहेछ मनसरा । आफूले चिरेको दाउरा अरूले नै बालेपछि आगो आफ्नो हुँदैन मनसरा आगो आफ्नो नहुनेको उज्यालो आफ्नो हुँदैन ...
पासाङ ल्हामु शेर्पा र पारिजात सम्झिदै कवि, निबन्धकार मोमिला / कविता : एउटा लालीगुराँस हराएको बेला ।
Переглядів 114Місяць тому
पासाङ ल्हामु शेर्पा र पारिजात सम्झिदै कवि, निबन्धकार मोमिला / कविता : एउटा लालीगुराँस हराएको बेला ।
MOMILA JOSHI 10 NEPALI POEM || मोमिला जोशीका १० कविताहरु || @nawasahitya
Переглядів 38Місяць тому
एकल वाचनका क्रममा कवि तथा निबन्धकार मोमिला जोशीका १० कविताहरू वाचन भएका छन् । साहित्य सङ्गम मकवानपुरको सहकार्यमा युवा परिषद बागमती प्रदेशद्वारा आयोजित युवा कविता उत्सवका अवसरमा कवि जोशीले आफ्ना झण्डै ४० वर्ष पूरानादेखि नयाँ कविताहरू सुनाउनुभयो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलद्वारा व्यक्ति परिचय गराइएको सो कार्यक्रममा उहाँले पीडा, प्यास र पानी, सूर्य समय, एउटा लालीगुराँस हराएको बेला...
कविता: अभिषेक ओझा -विसंवाद
Переглядів 73Місяць тому
कविता: अभिषेक ओझा -विसंवाद
कविता: समयदर्शक यन्त्रको पर्दा नियाल्दा -सुमी पोखरेल
Переглядів 49Місяць тому
कविता: समयदर्शक यन्त्रको पर्दा नियाल्दा -सुमी पोखरेल
कविता: हे बुद्ध आऊ -सुमित्रा सुमी
Переглядів 88Місяць тому
कविता: हे बुद्ध आऊ -सुमित्रा सुमी
कविता: डरलाग्दो अन्त्य मानव सभ्यताको-सुबास सजल
Переглядів 18Місяць тому
कविता: डरलाग्दो अन्त्य मानव सभ्यताको-सुबास सजल
कविता: जीवन एक पाठशाला -भीमप्रसाद खतिवडा अनुराग
Переглядів 39Місяць тому
कविता: जीवन एक पाठशाला -भीमप्रसाद खतिवडा अनुराग
कविता : सावधान -संयोग बस्याल
Переглядів 44Місяць тому
कविता : सावधान -संयोग बस्याल
कविता: म -प्रदीप कोइराला
Переглядів 21Місяць тому
कविता: म -प्रदीप कोइराला
कविता: आकाङ्क्षा -दीपिन सिंजापति
Переглядів 13Місяць тому
कविता: आकाङ्क्षा -दीपिन सिंजापति
उत्कृष्ट २० कविता : राष्ट्रिय युवा कविता उत्सव २०८१ । ‪
Переглядів 73Місяць тому
उत्कृष्ट २० कविता : राष्ट्रिय युवा कविता उत्सव २०८१ । ‪
राष्ट्रिय युवा कविता उत्सव २०८१ । @nawasahitya
Переглядів 60Місяць тому
राष्ट्रिय युवा कविता उत्सव २०८१ । @nawasahitya
समृद्ध समाज दैनिक १५ औं वार्षिकोत्सव कार्यक्रम
Переглядів 862 місяці тому
समृद्ध समाज दैनिक १५ औं वार्षिकोत्सव कार्यक्रम
प्रहसन प्रवचन: प्रभास घिमिरेका साथमा स्वस्तिका दाहाल र कृतिका लौडारी
Переглядів 3902 місяці тому
प्रहसन प्रवचन: प्रभास घिमिरेका साथमा स्वस्तिका दाहाल र कृतिका लौडारी
अप्सरा तिम्ल्सिना वृतचित्र
Переглядів 64 місяці тому
अप्सरा तिम्ल्सिना वृतचित्र
विचार : घनश्याम घिमिरे / कविता साहित्य
Переглядів 94 місяці тому
विचार : घनश्याम घिमिरे / कविता साहित्य
बोलाउँभने तिमिलाइ ।
Переглядів 264 місяці тому
बोलाउँभने तिमिलाइ ।
बुनू लमिछाने कविता वाचन
Переглядів 214 місяці тому
बुनू लमिछाने कविता वाचन
देवराज तिवरी मुक्तक वाचन
Переглядів 34 місяці тому
देवराज तिवरी मुक्तक वाचन
कविता वाचन अग्रिम लम्साल
Переглядів 74 місяці тому
कविता वाचन अग्रिम लम्साल
हरि प्रसाद घिमिरेको मुक्त्तक वाचन ।
Переглядів 224 місяці тому
हरि प्रसाद घिमिरेको मुक्त्तक वाचन ।